रुपन्देही–३ मा पछि परे खाँण

रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण पछि परेका छन्।

काठमाडौँ– रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण पछि परेका छन्।

पछिल्लो मत परिणाम अनुसार राप्रपाका दीपक बोहोराले ४ हजार १७० मत प्राप्त गरेका छन्। गृहमन्त्रीसमेत रहेका खाँणको ३ हजार ९१९ मत छ।