चितवनमा व्यवसायीहरूले चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेका छन्। किराना व्यवसायी संघले दसैँ, तिहार र छठ पर्व मूल्यसूची सार्वजनिक गरेको हो।
चितवन- चितवनमा किराना व्यवसायी संघले खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेको छ। संघले बैठकको निर्णय अनुसार दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर किराना सामानको मूल्यसूची शनिबार सार्वजनिक गरेको हो।
चाडपर्वलाई लक्षित गरेर विशेष छुट दिएर किराना सामानको मूल्यसूची निर्धारण गरिएको किराना व्यवसायी संघ–चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए।
अधिकतम् खुद्रा मूल्य अंकित सामान सोही मूल्यमा बिक्री गर्न संघले किराना व्यवसायीलाई आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
