एनसेल आजियाटा लिमिटेडको मुद्दाको सुनुवाइ मंगलबार स्थगित भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।
काठमाडौँ– सर्वोच्च अदालतमा मंगलबार पेशीमा रहेको एनसेल आजियाटा लिमिटेडको आयकरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ।
ठूला करदाता कार्यालयले निर्धारण गरेको ५७.९ अर्ब रुपैयाँको आयकर बक्यौताको निर्णयलाई चुनौती दिँदै एनसेलले सर्वोच्चमा दिएको ‘उत्प्रेषण’को रिट स्थगित भएको हो।
एनसेल आजियाटा लिमिटेडको मुद्दा मंगलबार सुनुवाइ नहुने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। गोला प्रथा गर्दा उक्त मुद्दा स्थगित सूचिमा परेको उनको भनाइ छ।
२०७७ पुसमा ठूला करदाता कार्यालयले आयकर ऐनको दफा ५७ अनुसार आयकर निर्धारण गरेको थियो।
लगत्तै उक्त निर्णयलाई चुनौती दिँदै एनसेलले सर्वोच्चमा उत्प्रेषणको रिट दर्ता गराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
