बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्नेसमेत गरेको छ।
काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको पारिश्रमिक जाजरकोट भूकम्पका प्रभावितलाई दिने भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको पारिश्रमिक बराबरको रकम सरकारी राहत कोषमार्फत पीडित दिने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै, बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्नेसमेत निर्णय गरेको छ। पोर्चुगलमा नेपाल राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूतमा नियुक्त गर्ने निर्णय भएको शर्माले बताइन्।
पोर्चुगलमा हाल २० हजारभन्दा धेरै नेपाली बसोबास गरिरहेका छन्। उनीहरूको मागबमोजिम दूतावास कार्यालय स्थापना गर्ने निर्णय भएको सरकारले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
