गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बने पनि चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले जनाएको छ।
काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन्।
चीनको भ्रमणमा रहेका उनलाई त्यहीँ हृदयाघात भएपछि बेइजिङमा उपचार गराएर बुधबार स्वदेश फर्किएका हुन्।
अक्टोबर १७ र १८ मा बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि गृहमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो।
त्यसपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा पाँच दिनसम्म उपचार भएको थियो।
मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बने पनि चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
