माैसममा बदली : प्रदेश १ र गण्डकीमा वर्षाकाे सम्भावना

काठमाडौँ– बिहीबार दिउँसो देशका केही स्थामा वर्षा र हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।  राति समयमा प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।

काठमाडौँ– बिहीबार दिउँसो देशका केही स्थामा वर्षा र हिमपात हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

राति समयमा प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।