सुदूरपश्चिम र कर्णालीको सम्पूर्ण भूभाग तथा लुम्बिनीको पश्चिमी भूभागबाट भने मनसुन बाहिरिइसकेको छ।
काठमाडौँ– नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
जसका कारण देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ।
राति कोशी र बागमतीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
यसैबीच, यो वर्षको मनसुन बाहिरिने क्रम जारी रहेको महाशाखाको भनाइ छ। सुदूरपश्चिम र कर्णालीको सम्पूर्ण भूभाग तथा लुम्बिनी पश्चिमी भूभागबाट यसअघि नै मनसुन बाहिरिइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
