चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणका लागि चीन पुगेका हुन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङ्जाओ पुगेका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री दाहाल उतैबाट चीन पुगेका हुन्। प्रधानमन्त्री दाहाललाई हाङ्जाओ विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका खेलकुदमन्त्रीले स्वागत गरेका छन्।
यसैबीच, प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार नै भेट हुने तय भएको छ। १९औँ एशियाली खेलकुदको उद्घाटन समारोहका क्रममा हाङ्जाओमै भेटवार्ता हुन लागेको हो।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणका लागि चीन पुगेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
