मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ मा रिट दर्ता गराएका थिए।
काठमाडौँ– कोसी प्रदेश सरकारविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुँदैछ।
रिटको पेशी न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा तोकिएको छ। यसअघि शुक्रबार उक्त रिटको सुनुवाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र माथेमाको संयुक्त इजलासमा पेशी तोकिएको थियो।
तर, न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका क्रममा आफूले अन्तरिम आदेश दिइसकेकाले पूर्ण सुनुवाइका लागि इजलासमा बस्न नमिल्ने बताएपछि स्थगित भएको थियो।
मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ मा रिट दिएका थिए।
रिटमा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
