जसले अपराध गरेको छ, त्यसबाट न्याय अपेक्षा गर्न सकिँदैन। जेन–जी र बाँकी जनताले यो सन्देश देशबाट मात्र होइन, सारा विश्वभरबाट दिइसकेका छन्।
सामाजिक सञ्जाललाई सूचना प्राप्तिको मुख्य स्रोत बनाउने व्यक्ति, महिला, वृद्ध, सीमान्तकृत समुदायका सदस्य र किशोर किशोरीहरू मिथ्या सूचनाबाट सबैभन्दा प्रभावित छन्।
झूटो नै सही, सधैँ अरूबाट तारिफ र प्रशंसा मात्र सुन्ने आदत परेका ट्रम्पलाई जेलेन्स्कीको जवाफ चित्त बुझ्ने कुरै थिएन। चोर औँला देखाउँदै भने, ‘तिमी तेस्रो विश्वयुद्धका लागि जुवा खेल्दै छौ!’
गुगल, फेसबुक, टिकटक आदि बिचौलिया हुन्, जसका स्वउत्पादित सामग्री छैनन्। तिनले पत्रकारिताले उत्पादन गरेका सामग्री ओसारपसार गर्दा ‘कपिराइट’ शुल्क बुझाउँदैनन्।
सन् २०१६ को चुनावमा अमेरिकाका प्रमुख १०० अखबारमध्ये ५७ वटा हिलारीको समर्थनमा उभिएका थिए। ट्रम्पको पक्षमा केवल दुई अखबार थिए, तर बाजी उनैले मारे।
सन् २०१६ को चुनावमा अमेरिकाका प्रमुख १०० अखबारमध्ये ५७ वटा हिलारीको समर्थनमा उभिएका थिए। ट्रम्पको पक्षमा केवल दुई अखबार थिए तर बाजी उनैले मारे।
रास्वपाजस्ता सिद्धान्त, विचार र कार्यदिशासमेत स्पष्ट नभइसकेको पार्टी विकल्पका रूपमा आउनुको अर्थ जनता राजनीतिमा विकल्पका लागि छटपटाएका छन् भन्ने हो।
सत्ता र शक्तिमा रहेका र गैरकानुनी काम गर्नेलाई पत्रकारका अक्सर प्रश्नले पोल्छ। निरंकुश शासक जहिल्यै प्रश्नदेखि तर्किन्छन्। खरो प्रश्न सोध्ने पत्रकार र आलोचनात्मक पत्रकारिता तिनलाई मन पर्दैन।
खानुभयो, बोल्नुभयो, सोध्नुभयो, बताउनुभयो प्रकारका सामग्री आजको सूचना प्रविधिको युगमा समाचार होइन, अपवादलाई छाडेर सूचना मात्र हुन्।
सञ्चारकर्मीका तहबाट भए गरेका अधिकांश स्वार्थ साबिक पत्रकार आचारसंहिता कडाइका साथ लागू गर्दा सम्बोधन गर्न सकिन्छ। तर मिडिया सञ्चालकका तहबाट हुने स्वार्थका द्वन्द्व नियन्त्रण गर्न नीति नै बनाउनुपर्छ।
आम निर्वाचनले पुराना पार्टी र नेतृत्वप्रतिको वितृष्णालाई प्रतिबिम्बित गरेको छ भने सुधारको अपेक्षासमेत गरेको छ।
दलहरूलाई ठीक बाटोमा ल्याउन मात्र नभइ जनप्रिय तथा देशहितका कार्यक्रम र योजनाका लागि पनि दलमा नेता र संसद्मा जनप्रतिनिधि ‘रिफ्रेस’ गर्नुपर्ने भएको छ।