AnonymousUser

Logout

देवकोटा के हुन्, के होइनन्? 

देवकोटाले उज्बेकिस्तानको तासकन्दमा आफ्नो जाज्वल्यमान एवं प्रवाहमय मन्तव्यमा साहित्य मुठ्ठीभर शोषकको विलासको साधन नभई जनजनको जागरणको अस्त्र हो भनी जन्ड उद्घोष गरे।

'खगेन्द्र संग्रौलाले मित्र परियार, सरिता परियार र सिके लालहरूको मुक्ति गर्दैन' 

मेरो पुस्तालाई आन्दोलनले के सिकायो भने कम्युनिस्ट भनेको मुक्तिदाता हो। हामीले अनेक पटक भन्यौँ र लेख्यौँ होला। पछुतो के लाग्छ भने सो अभिव्यक्तिमा ठूलो ठालुपन छ।