पाथीभरामा केबलकार बनाउने र बनाउन नहुने पक्षबीच सांस्कृतिक रूपमै विभाजन शुरू भएको छ। हरेक वर्ष लाखेनाचको दिन हुने धाननाच यो वर्ष अलगअलग ठाउँमा आयोजना गरिएको छ।
संरक्षण क्षेत्रभित्र तमोर, घुन्सा, याङ्मा, सिम्बुवा र काबेली नदीमा १३ वटा हाइड्रो निर्माण प्रक्रियामा छन्। कतिपय आयोजना कालो भालु, हाब्रे, कस्तुरी मृग, हिउँ चितुवालगायत वन्यजन्तुको वासस्थानमा पर्छन्।
पाँच वर्षअघि शुरू प्रधानमन्त्री रोजगार कार्यक्रमबारे महालेखा परीक्षकको प्रतिवेदनमा लगातार प्रश्न उठाइएको छ। श्रम मन्त्रालयको वार्षिक समीक्षामा पनि अपेक्षित उपलब्धि नभएको उल्लेख छ। तर किन सकिँदैछ पैसा?
स्थानीय समुदायको विरोध हुँदाहुँदै सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको पाथीभरा केबलकार निर्माणमा सशस्त्र प्रहरी बल खटाएर जबर्जस्ती गरेको छ।
अहिले पनि ओलाङचुङगोला हुकरले १७५ वर्षअघि देखेजस्तै छ। छेवैबाट तमोर बग्छ। नदीको पूर्वपट्टि बस्ती छ। कतिपय ठाउँमा फट्केर नै नदी तर्न सकिन्छ। वरिपरि तालीसपत्र र धुपीसल्लाका रूख छन्।