AnonymousUser

Logout

कहाँ छन् मधेशका बनराकस?

समग्रतामा हेर्दा मुर्दा शान्तिमा बाँचेको छ मधेश। जहाँ न प्रतिरोध छ न प्रतिपक्ष, जिज्ञासा छ न जबाफदेहिता। लोकतन्त्रको नाममा केवल ढाँचा बाँकी छ, आत्मा हराइसकेको छ।