AnonymousUser

Logout

अध्यादेशलाई शंकाको लाभः संसद्‌मा अपेक्षित अभ्यास

सत्तारुढ हुँदा एउटा तर्क, प्रतिपक्ष हुनासाथ अर्को तर्क हुन्न। जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको दैनिकी र आवश्यकताबारे बहस, छलफल र कानून निर्माण गर्ने प्रक्रिया रोक्ने होइन, प्रभावकारी बनाउने हो।