AnonymousUser

Logout

बिदेसिँदै नर्स: जनस्वास्थ्य सेवामा खतराको घण्टी

कोभिड र भूकम्पजस्ता विपद् आइपरे नर्समाथि झनै कार्यबोझ थपिने हुन्छ। नेपालीको जनस्वास्थ्यलाई महत्त्व दिने हो भने नर्सको बढ्दो विदेशमोह न्यूनीकरण गर्न उपयुक्त कदम चाल्न ढिलो हुँदै छ।