AnonymousUser

Logout

भारतीय प्राज्ञिक क्षेत्रको राजनीतिक र कूटनीतिक बुझाइ

प्रोफेसर साबका तर्कउपर बहस गर्ने इरादालाई मेरो नयाँपनले तत्काल खण्डित गरिदियो। ‘नेपाल पहिल्यैदेखि चाइनाको साथमा छ’ भन्ने विश्लेषण शायद भारतका अधिकांश प्राज्ञिक समुदायको प्रतिनिधिमूलक दृष्टिकोण होला!