AnonymousUser

Logout

भगवान् ‘बायाँ हाते’लाई मन पराउनुहुन्न?

एपिक्युरसको यही प्रश्न थियो। भगवान् दुःख रोक्न इच्छुक हुनुहुन्छ तर सक्षम हुनुहुन्न भने उहाँ सर्वशक्तिमान् नभएको प्रस्टन्छ। उहाँ सक्षम हुँदाहुँदै संसारका दुःख हटाउन इच्छुक हुनुहुन्न भने असल हुनुहुन्न।