AnonymousUser

Logout

आक्रोश व्यक्त गरेर मात्र बलात्कारबाट मुक्ति मिल्दैन

प्रत्येक जघन्य अपराधपछि, पीडित शहरी क्षेत्रका, माथिल्लो वा मध्यम वर्गका हुँदा त्यसबारे धेरै आक्रोश व्यक्त हुने गर्छ। तर यस्तै घटनामा दलित, आदिवासी र अल्पसंख्यकको हकमा भने हामी निर्मम मौनता देख्छौँ।