AnonymousUser

Logout

धर्ती तात्दै गर्दा हाम्रा जिम्मेवारी

तापक्रम मापन गर्ने केन्द्र हामीकहाँ एकदमै कम छ। जति केन्द्र छन्, तिनबाट मापन गर्दा तराईको तुलनामा पहाड र हिमालमा तापक्रम धेरै नै बढेको देखिन्छ। जैविक विविधताका हिसाबले समेत यो राम्रो संकेत होइन।