AnonymousUser

Logout

मधेश प्रदेशमा संघीयताको भद्दा मजाक

राजनीतिक भागबन्डाका लागि संविधानको छिद्रमा टेकेर जम्बो मन्त्रिमण्डल बनाउने काम संघीयताका लागि भद्दा मजाकको विषय भएको छ। यसबाट नागरिकले खोजेको सुशासन, समृद्धि र विकास हुनै सक्दैन।

पत्रकार महासंघ कहाँ थियो, कता पुग्यो?

राजनीतिक अधिकार र प्रेस स्वतन्त्रता रक्षाका पक्षमा निरन्तर खबरदारी गर्दै आएको अगुवा नागरिक संस्था नेपाल पत्रकार महासंघको छविमा कहिल्यै नमेटिने दाग लागेको छ।

चुनावका नाममा बेलगाम खर्च : आयोग नै बनाउँदैछ निर्वाचनलाई ‘रमिता’

देश आर्थिक संकटको भयबाट गुज्रिरहँदा स्थानीय तहको निर्वाचनमा आयोगले बेहिसाब खर्च गरेको देखिएको छ।