AnonymousUser

Logout

बच्चाको हुर्काइमा ‘फादर फ्याक्टर’को अर्थ

बच्चाको जीवन सृष्टि गर्न आमा र बाबुको बराबर भूमिका भएता पनि बाबुले सघाउन मिल्ने बच्चाको स्याहारसुसार र हुर्काइमा समेत लगभग एकल जिम्मेवारी आमाले नै लिएकी हुन्छिन्।