AnonymousUser

Logout

काठमाडौँ उपत्यका: जात्रामा ठूलो बिस्का, चाडमा ठूलो मोहनी

प्रकृतिसँग जोडिएको धर्म मान्ने भएका कारण नेवारले माटो, घर, ज्याबल र आफ्नो ज्यानलाई समेत पूजा गर्छन् र अहिलेसम्म त्यो अभ्यास जारी राखेका छन्।