AnonymousUser

Logout

चोलेन्द्र शमशेरले सर्वोच्च फर्कने सोच्नुहुँदैन, राजीनामा दिनुपर्छ

चोलेन्द्र शमशेरमाथिको महाभियोगको प्रस्ताव अब अगाडि बढ्न सक्दैन। यसलाई निष्क्रिय बनाउने काम स्वयम् सभामुख, प्रतिनिधि सभा र छानबिन समितिले गरेको छ।