AnonymousUser

Logout

देश अराजकताउन्मुख छ

अहिले त कूटनीतिक अराजकता पनि देखिन थाल्यो। चुच्चे नक्साको चर्चित विवादमा वर्तमान र पूर्वपरराष्ट्रमन्त्री परस्पर विरोधी 'स्टेटमेन्ट' दिइराखेका छन्।