AnonymousUser

Logout

एसईई परिणामपछिको बहस:  परीक्षा महत्त्वपूर्ण कि सिकाइ?

अप्राप्य भविष्यकेन्द्रित परीक्षाभन्दा पनि जीवन बाँच्नका लागि आवश्यक सीप, ज्ञान र त्यसबाट सिर्जित खुशीप्राप्तिमा हालको शिक्षाप्रणालीलाई परिवर्तन गर्न अत्यावश्यक भइसकेको छ।

विद्यालय भर्ना अभियान: कर्मकाण्डी अभ्यासले हुँदैन

संस्थागत विद्यालयका विद्यार्थी बिरलै विद्यालय छाड्छन्, तर सामुदायिक विद्यालयका विद्यार्थीको विद्यालय छाड्ने दर धेरै छ। भर्ना अभियानले यो समस्या समाधानमा पहलकदमी गरे पनि उपलब्धि हासिल हुन सकेको छैन।

कसरी प्रभावकारी बनाउन सकिन्छ सामुदायिक विद्यालयमा दिवा खाजा?

यो महँगीमा १५ रुपैयाँले दिवा खाजा कार्यक्रमले राखेको उद्देश्य पूरा गर्न असम्भव प्रायः छ। रकम कम हुँदा भाँडा र भान्सेकै व्यवस्थापनसमेत चुनौतीपूर्ण देखिएको छ।