AnonymousUser

Logout

पितृसत्ता : आर्थिक रूपमा कमजोर बनाइरहेछ महिलालाई

केही दिन अघि मात्र सांसद माया राईले आफ्नो दुधे बालकलाई संघीय संसद् भवनभित्रै स्तनपान गराउन नपाएको विषय बाहिर आएबाट पनि महिलाहरूको हविगत थाहा हुन्छ।