AnonymousUser

Logout

शिक्षा : काठमाडौँपछि पोखरा अग्रणी

कतिपय राजनीतिक दलका नेताहरू निजी स्कुल र कलेजमा लगानीकर्ता छन्। आफ्नो लगानी सुरक्षित बनाउने विषय नै उनीहरूको पहिलो प्राथमिकतामा पर्छ।

शिक्षा : काठमोडौंपछि पोखरा अग्रणी हो

मास्टर्स डिग्री नै झण्डै १८ उपलब्ध गराउन सक्ने ठाउँ काठमाडौंबाहेक नेपालमा अन्यत्र कहीँ छ भने त्यो पोखरा नै हो।