AnonymousUser

Logout

मैले बनाएको ‘भाइरल’ मूर्तिः लगानी र समय पर्याप्त पाइनँ

म मूर्तिकला नै पढेको व्यावसायिक कलाकार हुँ, कला चेतना हुँदाहुँदै पनि मेरो काममा खोट आयो। यस्ता विषयमा पालिकाहरूले बजेट र समय प्रशस्त दिनुपर्ने हुन्छ।