AnonymousUser

Logout

जीवनका पाँच आयाम, प्रश्न र लोकतन्त्र

लोकतन्त्रबाट प्राप्त अधिकारको प्रयोग गर्दै जेनजीहरूले भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन माग राख्दै आन्दोलन गरेका हुन्। यसले लोकतन्त्रलाई थप उन्नत बनाउने अपेक्षा गर्न सकिन्छ।