AnonymousUser

Logout

विदेश नीतिमा ट्रम्पको सबैभन्दा ठूलो गल्ती

ट्रम्पले भारतको अर्थतन्त्रलाई 'मृत' भनेका छन्। तर, खासमा केही वर्षयता, भारत विश्वकै सबैभन्दा छिटो वृद्धि हुने ठूलो अर्थतन्त्रका रूपमा अग्रस्थानमा छ र अहिले विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ।