AnonymousUser

Logout
SEASON 1

EP33 : What phase is American democracy in?

Patrick J. Deneen का दुई प्रभावशाली कृतिहरू—Why Liberalism Failed र Regime Change: Toward a Postliberal Future—का आधारमा आजको अमेरिकी संकटको विश्लेषण। Why Liberalism Failed मा डेनेनले तर्क उदारवादले स्वतन्त्रताको नाममा सामाजिक एकता र संस्थागत बल खोस्दै गएको छ गर्छन् ।

Regime Change मा उनी जबसम्म परम्परागत सामाजिक संस्थाहरू, नागरिक समाज, र सत्ता सन्तुलन बलियो हुँदैन, लोकतन्त्र स्खलित हुन सक्छ भन्छन् । हरि शर्माबाट लोकतन्त्रभित्रै देखिन थालेको संकटबारे स्पष्ट र गहिरो दृष्टिकोण बारे यी दुई पुस्तकका आधारमा चर्चा सुन्नुहोस् ।

यो एपिसोड Democracy in America र The Federalist Papers को पछिल्लो दुई अंकको निरन्तरता पनि हो।