Friday, May 24, 2024

पृथ्वी जयन्ती
पृथ्वीनारायण शाहको सालिकमा पहिराइयो १०८ किलोको माला

सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा १०८ केजीको माला पहिराइएको छ। ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी र विभिन्न राजावादी समूहले सालिकमा माला पहिराएका हुन्। त्यसअघि राप्रपाले विभिन्न झाँकीसहित र्‍याली निकालेको थियो। तस्वीर: कृष्पा श्रेष्ठ

प्रकाशित मिति: