Wednesday, January 15, 2025
प्रकाशित मिति:
2023-08-22 14:08:23
सवारी चालक अनुमतिपत्र लिँदा गर्नुपर्ने स्वास्थ्य जाँचमाथि प्रश्नैप्रश्न, सम्बोधन कहिले?
10
पूर्वराष्ट्रपति यादवले ओली नेतृत्वको सरकारले संविधान विपरीत प्रतिनिधिसभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र र आम नेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरी पनि संविधान बचाउन पहल गर्नुपर्ने बताए।
2022-09-22 13:16:49
बंगलादेशले पहिलोपल्ट महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो।
2022-09-22 16:33:06
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन चेतावनी दिएका छन्। उनले प्रधानन्यायाधीश पदबाट नहट्दै, अभियोग पुष्टि नहुँदै सुरक्षाकर्मी फिर्ता गर्ने र नजरबन्दमा राख्ने अधिकार कुन कानुनले दियो भन्दै प्रश्न समेत गरेका छन्।
2022-09-22 20:02:11
चौधरी समूहलाई चार किल्ला सिफारिस दिन नमान्दा मलाई प्रहरी लगाएर थुनियो
2022-10-24 12:30:33
लमजुङको भुजुङ गाउँमा भीर मौरीको मह काढ्ने परम्परा अब पर्यटनसँग जोडिएको छ। मह काढेको हेर्न विदेशी पर्यटकसमेत आउने गरेका छन्। Honey Hunting at Bhujung Village, Lamjung
2022-10-24 12:42:01
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइएको छ। गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। गाई हिन्दु धर्मावलम्वीका लागि पवित्र र महत्त्वपूर्ण प्राणी मानिन्छ। आमाले आफ्ना सन्तानलाई दूध खुवाएजस्तै गाईले मानवलाई दूध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रूपमा पनि पुकारिने गरिन्छ।
2022-10-26 12:21:13
च्याम्पियनले बाँसबारी क्लब रहेको जग्गा पनि मिच्न खोजेको थियो - पुर्व कर्मचारी , बाँसबारी छाला तथा जुत्ता कारखाना
2022-10-26 12:59:10
प्रकास अजात
किरण दहाल
,सुजित महत
प्रकाश शर्मा
हेमन्त मल्ल ठकुरी
भवानी बराल
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।