Friday, March 29, 2024

-->

महिला साफ : नेपाललाई पराजित गर्दै बंगलादेशले उचाल्यो पहिलोपल्ट उपाधि

प्रकाशित मिति:  

बंगलादेशले पहिलोपल्ट महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो।


सम्बन्धित सामग्री