Friday, March 29, 2024

-->

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरे: पूर्वराष्ट्रपति यादव

प्रकाशित मिति:  

पूर्वराष्ट्रपति यादवले ओली नेतृत्वको सरकारले संविधान विपरीत प्रतिनिधिसभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र र आम नेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरी पनि संविधान बचाउन पहल गर्नुपर्ने बताए।


सम्बन्धित सामग्री