Thursday, March 28, 2024

-->

प्रधानन्यायाधीशविरुद्ध अभियोग पुष्टि नहुँदै सुरक्षाकर्मी फिर्ता गर्ने अधिकार कुन कानुनले दियोः ओली

प्रकाशित मिति:  

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन चेतावनी दिएका छन्। उनले प्रधानन्यायाधीश पदबाट नहट्दै, अभियोग पुष्टि नहुँदै सुरक्षाकर्मी फिर्ता गर्ने र नजरबन्दमा राख्ने अधिकार कुन कानुनले दियो भन्दै प्रश्न समेत गरेका छन्।


सम्बन्धित सामग्री