Thursday, March 28, 2024

-->

राष्ट्रपतिले संसदको अपमान र अवमूल्यन गर्नुभयो : सत्ता गठबन्धन

प्रकाशित मिति:  

बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अपमान र अवमूल्यन गरेको निश्कर्ष निकालेको छ।


सम्बन्धित सामग्री