Sunday, July 13, 2025
प्रकाशित मिति:
2025-05-29 14:18:42
राजनीतिक संरक्षणमा लुकेकाे जनस्वास्थ्य अपराध | Exposed: How Political Protection Is Hiding a Public Health Crime
10
बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अपमान र अवमूल्यन गरेको निश्कर्ष निकालेको छ।
2022-09-21 19:47:14
बंगलादेशले पहिलोपल्ट महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो।
2022-09-22 16:33:06
नरदेवी श्वेतकाली मन्दिर उद्घाटनमा देखिएका विभिन्न रमाइला दृश्यहरू ..........
2022-09-22 18:13:51
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन चेतावनी दिएका छन्। उनले प्रधानन्यायाधीश पदबाट नहट्दै, अभियोग पुष्टि नहुँदै सुरक्षाकर्मी फिर्ता गर्ने र नजरबन्दमा राख्ने अधिकार कुन कानुनले दियो भन्दै प्रश्न समेत गरेका छन्।
2022-09-22 20:02:11
चौधरी समूहलाई चार किल्ला सिफारिस दिन नमान्दा मलाई प्रहरी लगाएर थुनियो
2022-10-24 12:30:33
लमजुङको भुजुङ गाउँमा भीर मौरीको मह काढ्ने परम्परा अब पर्यटनसँग जोडिएको छ। मह काढेको हेर्न विदेशी पर्यटकसमेत आउने गरेका छन्। Honey Hunting at Bhujung Village, Lamjung
2022-10-24 12:42:01
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । नेपाल प्रहरी केनाइन महाशाखा(कुकुर तालिम केन्द्र)ले कुकुरको पूजाआजा सम्पन्न गरेको हो।
2022-10-24 17:42:17
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइएको छ। गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। गाई हिन्दु धर्मावलम्वीका लागि पवित्र र महत्त्वपूर्ण प्राणी मानिन्छ। आमाले आफ्ना सन्तानलाई दूध खुवाएजस्तै गाईले मानवलाई दूध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रूपमा पनि पुकारिने गरिन्छ।
2022-10-26 12:21:13
च्याम्पियनले बाँसबारी क्लब रहेको जग्गा पनि मिच्न खोजेको थियो - पुर्व कर्मचारी , बाँसबारी छाला तथा जुत्ता कारखाना
2022-10-26 12:59:10
रविन शर्मा
राजेन्द्र फुयाल
विश्वास नेपाली
प्रेम गैरे क्वान्टम
उकालो
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।