Friday, March 29, 2024
रमेश भुलको मृगौला प्रत्यारोपण गर्न सुरतले १३ लाख १७ हजार रुपैयाँ जुटाई अघिल्लो साता अस्पतालमै पुगेर हस्तान्तरण गरे। अछाममै बसेर यस्ता मानवीय सेवामा निरन्तर सक्रिय सुरत कैयौँको सहारा बनेका छन्।
लोकेन्द्र विश्वकर्मा
2023-09-13 11:05:25
अगस्ति समुद्र नै पिएर सुकाउने ऋषि हुन्। अगस्ति ताराको उदयपछि पृथ्वीमा सुख्खा लाग्छ। गौरा वर्षामा मनाइने पर्व हो। त्यसैले अगस्ति तारा उदयपूर्व नै गौरा मनाइसक्नु पर्छ। साउने तिथिले गौरा मनाउन छेक्दैन।
ईशु भट्ट जोशी
2023-08-19 11:07:21
तीन वर्षदेखि छिटपुट रूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ। सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार ५०० पशुचौपाया संक्रमित भएका छन्।
रासस
2023-07-21 08:58:11
सांसद विकास कोषको रकम तीन करोडबाट बढाएर पाँच करोड पुर्याएपछि मात्र सत्तारुढ दलका सांसद बजेट पारित गर्न सहमत भएका थिए।
उकालो
2023-07-16 06:43:10
सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्रीसहित ५ जना सवार गाडी दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानूनसचिव गंगाबहादुर खरेलको अध्यक्षतामा छानबिन समिति गठन भएको छ।
2023-06-22 18:55:46
सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले जानकारी दिए।
2023-06-20 18:10:07
सुदूरपश्चिम प्रदेश प्रमुख जोशीसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताका शपथ लिएका छन्।
2023-05-20 21:17:13
माओवादी केन्द्र दुई, कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने सहमती भएको छ। शुक्रबार साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्ने मुख्यमन्त्री शाहले बताएका छन्।
2023-05-19 11:46:06
एकापसमा सिस्नुपानी छ्यापेर ‘बिसु’ पर्व मनाइन्छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ।
, रासस
2023-04-14 09:18:55
सुदूरपश्चिमका सबै जिल्लामा लोककथा संकलन भइरहेको विश्वविद्यालयले जनाएको छ। सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा संकलन गरेर प्रकाशन गर्न लागिएको हो।
2023-04-11 07:53:04
सुदूरपश्चिममा भारतबाट फर्किएका अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५५ वर्षमाथिका, दीर्घरोगी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई खोपको ‘बुस्टर डोज’ दिन थालिएको छ।
2023-04-06 11:53:51
डा. सुशन आचार्य
विजयमणि पौडेल
प्रकाश अजात
भवानी बराल
दिपा नेपाली
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।