Thursday, April 25, 2024
राष्ट्रिय उपभोक्ता मञ्चका अनुसार देशभित्र उत्पादन हुने चिनीले जम्मा सात महिना मात्र धान्छ। करिब १०० लाख मेट्रिक टन चिनी विदेशबाट आयात हुने गरेको छ।
रामकुमार एलन
2023-12-23 07:01:25
किसान, चिनी मिल र कृषि मन्त्रालयका अधिकारीबीचको छलफल निचोडमा पुग्न नसक्दा अहिलेसम्म उखुको समर्थन मूल्य निर्धारण हुन सकेको छैन। मूल्य निर्धारण नहुँदा चिनी मिलले ‘क्रसिङ’ गर्न पाएका छैनन्।
रितेश त्रिपाठी
2023-12-15 18:33:00
उखु उत्पादन गरेर नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई सरकारले अनुदान दिँदै आएको छ। तर, कञ्चनपुरका किसानले गत वर्षको अनुदान नै पाएका छैनन्।
रासस
2023-11-30 08:56:34
सरकारले यो वर्षको बजेटमै उखु किसानलाई अनुदान दिन ८० करोड छुट्याएको छ, तर चिनी मिलले दिएको भुक्तानीका आधारमा १ अर्ब २० करोड आवश्यक हुन्छ। कृषि मन्त्रालयले भने न रकम यकिन गरेको छ, न त बाँडेको नै छ।
2023-09-27 16:03:00
देशका १४ वटा उद्योगले माग धान्ने गरी चिनी उत्पादन नगरिरहेको बेला व्यापारीले पनि चाडबाडकै मुखमा आयात ह्वात्तै घटाएका छन्। सरकारले ढिलो गरी भन्सार सहुलियतमा चिनी ल्याउने तयारी गरेकाले मूल्य अकासिएको छ।
2023-09-24 19:04:06
कञ्चनपुरमा ८०० देखि १ हजार हेक्टर जमिनमा खेती हुने उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन छ। तर, यो वर्षा पानी नपर्दा खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।
2023-06-12 09:26:27
चिनी मिल्सबाट पाउनुपर्ने बक्यौता रकम नपाउँदासम्म आफूहरूको धर्ना जारी रहने उखु किसान पारुक अहमद् बताउँछन्।
उकालो
2023-05-18 18:03:08
रोशन जनकपुरी
संजय के. झा
विनोद सिजापती
डा. सुदन अधिकारी
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।