Thursday, April 25, 2024

-->
संस्कृति
भक्तपुरमा एक महिने माधवनारायण मेला शुरू

भक्तपुरमा स्वस्थानी र माधवनारायण मेला (व्रत) शुक्रबार शुरू भएकाे छ। बिहानैदेखि भक्तपुरको हनुमानघाटमा व्रतालुहरू स्नान गर्न पुगेका छन्। एक महिनासम्म चल्ने मेला प्राचिनकालदेखि चल्दै आएको हाे। तस्वीरहरू : अमित मचामसी

प्रकाशित मिति: