तमु ल्होसार
काठमाडौँमा तमु ल्हाेसारकाे राैनक
तमु समुदायले नयाँ वर्षाका रूपमा हर्षोल्लासका साथ ल्होसार पर्व मनाइरहेका छन्। काठमाडौँमा तमुहरूको मौलिक पहिचान झल्कने पोसाक, गहना र बाजागाजाहसित र्याली निकालिएको थियो। ‘गाई’ वर्षको बिदाइ र ‘बाघ’ वर्षको स्वागत गरेर यो पर्व मनाइँदै छ। तस्वीरहरू : अमित मचामसी
प्रकाशित मिति:
12/30/2022 12:44:52 PM