मिहेनतको फल
स्ट्रबेरीले ल्याएको आत्मनिर्भरता
नुवाकोटको हिमाली क्षेत्र ककनीमा झण्डै ३ दशकअघि शुरू गरिएको स्ट्रबेरी खेती मौलाएको छ। यहाँको स्ट्रबेरी स्थानीय बजारका साथै काठमाडौँमा समेत बिक्री हुने गर्छ। तस्वीरः किसन पाण्डे/उकालो
प्रकाशित मिति:
12/30/2022 3:05:34 AM