बाला चतुर्दशी
पितृ खुशी पार्ने पर्व
बाला चतुर्दशीका अवसरमा विगत एक वर्षयता मृत्यु भएका आफन्तजनप्रति श्रद्धाञ्जली अर्पण गर्न आज (आज) बिहानैदेखि डोलेश्वर महादेव मन्दिर र अन्य हिन्दू तीर्थस्थलमा भक्तजनको भीड लागेको छ।
प्रकाशित मिति:
11/22/2022 11:37:09 AM