छठ पर्व
छठ पर्व : अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरिएको छ। काठमाडौँको कमल पोखरीमा उपस्थित भएका श्रदालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका हुन्। प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यको पूजाअर्चना गरिन्छ। तस्वीरहरू: अमित मचामसी/उकालो
प्रकाशित मिति:
10/30/2022 8:19:50 AM