भाइटीका
बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड
आफ्ना दिदी–बहिनी तथा दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका छन्। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्। तस्वीरः अमित मचामसी/उकालो
प्रकाशित मिति:
10/27/2022 4:31:17 AM