विकास
पप्पुले अलपत्र पारेको तीनकुने र टेकु पुल
काठमाडौँको तीनकुने र टेकु-कालीमाटी पक्की पुल पप्पु कन्स्ट्रक्सनले १२ वर्षदेखि अलपत्र पारेको छ। अलपत्र संरचना सवारीसाधन र पैदलयात्रुका लागि जोखिम बनेको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति:
6/27/2025 11:36:22 AM