Sunday, July 13, 2025

-->
पर्यटन
सुन्दर शैलुङ

दोलखाको शैलुङ क्षेत्र पर्यटकका लागि सुन्दर र रमणीय गन्तव्य बनेको छ। ३ हजार ४०० मिटर उचाइमा रहेको शैलुङ प्राय: हिउँले ढाकिने गरेको छ। शैलुङबाट गौरीशंकर, गणेश, जुगल, अन्नपूर्णसहित हिमशृंखला र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका पहाड र पर्वतहरू देखिन्छ। यहाँ जनैपूर्णिमा, बाला चतुर्दशीलगायत पर्वमा मेला लाग्ने गर्छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: