Monday, April 21, 2025

-->
एसईई
शुरू भयो एसईई

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि शुरू भएको छ। पहिलो दिन परीक्षार्थीले अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा दिइरहेका छन्। परीक्षामा देशभरका पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका छन्।

प्रकाशित मिति: