Monday, April 21, 2025

-->
होली
वसन्तपुरमा फागुको रौनक

काठमाडौँ उपत्यकासहित देशका पहाडी भूभागमा फागु मनाइँदै छ। काठमाडौँको वसन्तपुरमा पनि होलीको रौनक छ। यहाँ बर्सेनि सामूहिक रूपमा होली खेल्ने गरिन्छ। विदेशी पर्यटकसमेत होलीको रङमा रमेका छन्। तस्वीर: नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति: